नेपाली नेपाली बाइबल Jeremiah Jeremiah 14 Jeremiah 14:12 Jeremiah 14:12 तस्वीर English

Jeremiah 14:12 तस्वीर

यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली अन्नबलि चढाए तापनि ती मानिसहरूलाई स्वीकार गर्ने छैन। यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 14:12

यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”

Jeremiah 14:12 Picture in Nepali