नेपाली नेपाली बाइबल Jeremiah Jeremiah 1 Jeremiah 1:16 Jeremiah 1:16 तस्वीर English

Jeremiah 1:16 तस्वीर

अनि मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।
Click consecutive words to select a phrase. Click again to deselect.
Jeremiah 1:16

अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।

Jeremiah 1:16 Picture in Nepali