नेपाली नेपाली बाइबल Isaiah Isaiah 37 Isaiah 37:24 Isaiah 37:24 तस्वीर English

Isaiah 37:24 तस्वीर

तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। ती उच्च पर्वत जङ्गलको गहिरो भागहरूभित्र थिएँ।
Click consecutive words to select a phrase. Click again to deselect.
Isaiah 37:24

तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। म लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।

Isaiah 37:24 Picture in Nepali