नेपाली नेपाली बाइबल Isaiah Isaiah 14 Isaiah 14:22 Isaiah 14:22 तस्वीर English

Isaiah 14:22 तस्वीर

सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।
Click consecutive words to select a phrase. Click again to deselect.
Isaiah 14:22

सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

Isaiah 14:22 Picture in Nepali