नेपाली नेपाली बाइबल Ezekiel Ezekiel 48 Ezekiel 48:14 Ezekiel 48:14 तस्वीर English

Ezekiel 48:14 तस्वीर

लेवीहरूले यो भूमिको कुनै पनि भाग ता बेच्नेछन नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 48:14

लेवीहरूले यो भूमिको कुनै पनि भाग न ता बेच्नेछन नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो।

Ezekiel 48:14 Picture in Nepali