नेपाली नेपाली बाइबल Ezekiel Ezekiel 34 Ezekiel 34:16 Ezekiel 34:16 तस्वीर English

Ezekiel 34:16 तस्वीर

“म हराएको भेडाको खोजी गर्नेछु। ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। कमजोर भेडालाई बलियो बनाउँछु। तर ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 34:16

“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”

Ezekiel 34:16 Picture in Nepali