नेपाली नेपाली बाइबल Ezekiel Ezekiel 30 Ezekiel 30:24 Ezekiel 30:24 तस्वीर English

Ezekiel 30:24 तस्वीर

बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। आफ्नो तरवार उसको हातमा दिन्छु। तर फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 30:24

म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।

Ezekiel 30:24 Picture in Nepali