नेपाली नेपाली बाइबल Ezekiel Ezekiel 20 Ezekiel 20:41 Ezekiel 20:41 तस्वीर English

Ezekiel 20:41 तस्वीर

तब तिमीहरूको सुगन्धित बलिदानहरूमा प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.
Ezekiel 20:41

तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्।

Ezekiel 20:41 Picture in Nepali