नेपाली नेपाली बाइबल Exodus Exodus 6 Exodus 6:1 Exodus 6:1 तस्वीर English

Exodus 6:1 तस्वीर

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई के गर्नेछु। मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
Click consecutive words to select a phrase. Click again to deselect.
Exodus 6:1

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

Exodus 6:1 Picture in Nepali