नेपाली नेपाली बाइबल 2 Samuel 2 Samuel 17 2 Samuel 17:20 2 Samuel 17:20 तस्वीर English

2 Samuel 17:20 तस्वीर

अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास जोनाथन कहाँ छन्?”त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले खोला तरिसके होला।”अब्शालोमको नोकर जोनाथन अहीमासको खोजीमा अघि बढयो। तर तिनीहरूलाई भेटून सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।
Click consecutive words to select a phrase. Click again to deselect.
2 Samuel 17:20

अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढयो। तर तिनीहरूलाई भेटून सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।

2 Samuel 17:20 Picture in Nepali