नेपाली नेपाली बाइबल 2 Samuel 2 Samuel 11 2 Samuel 11:1 2 Samuel 11:1 तस्वीर English

2 Samuel 11:1 तस्वीर

बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए दाऊदले योआब, तिनका अधिकारीहरू सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।तर दाऊद यरूशलेममा नै बसे।
Click consecutive words to select a phrase. Click again to deselect.
2 Samuel 11:1

बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।तर दाऊद यरूशलेममा नै बसे।

2 Samuel 11:1 Picture in Nepali