नेपाली नेपाली बाइबल 1 Samuel 1 Samuel 28 1 Samuel 28:8 1 Samuel 28:8 तस्वीर English

1 Samuel 28:8 तस्वीर

शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोसू। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”
Click consecutive words to select a phrase. Click again to deselect.
1 Samuel 28:8

शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोसू। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”

1 Samuel 28:8 Picture in Nepali