नेपाली नेपाली बाइबल 1 Kings 1 Kings 17 1 Kings 17:12 1 Kings 17:12 तस्वीर English

1 Kings 17:12 तस्वीर

स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु सित रोटी छैन। सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”
Click consecutive words to select a phrase. Click again to deselect.
1 Kings 17:12

स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”

1 Kings 17:12 Picture in Nepali