नेपाली नेपाली बाइबल 1 Kings 1 Kings 14 1 Kings 14:10 1 Kings 14:10 तस्वीर English

1 Kings 14:10 तस्वीर

यसकारण, यारोबाम, तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
1 Kings 14:10

यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।

1 Kings 14:10 Picture in Nepali