Matthew 13:9
उ जसले सुन्न सक्छ मेरो कुरा सुन।’
Matthew 13:9 in Other Translations
King James Version (KJV)
Who hath ears to hear, let him hear.
American Standard Version (ASV)
He that hath ears, let him hear.
Bible in Basic English (BBE)
He who has ears, let him give ear.
Darby English Bible (DBY)
He that has ears, let him hear.
World English Bible (WEB)
He who has ears to hear, let him hear."
Young's Literal Translation (YLT)
He who is having ears to hear -- let him hear.'
| ὁ | ho | oh | |
| Who hath | ἔχων | echōn | A-hone |
| ears | ὦτα | ōta | OH-ta |
| to hear, | ἀκούειν, | akouein | ah-KOO-een |
| let him hear. | ἀκουέτω | akouetō | ah-koo-A-toh |
Cross Reference
Matthew 11:15
मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
Revelation 3:22
प्रत्येक मानिस, जसले यी कुराहरु सुन्छ, मण्डलीहरुलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”
Revelation 3:13
त्यो मानिस जसले यी कुराहरु सुन्छ मण्डलीहरुलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।
Revelation 3:6
हरेक मानिस जसले यी कुराहरु सुन्ष्ठ्वछ आत्माले मण्डलीहरुलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।
Revelation 2:29
जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ,
Revelation 2:17
“जसले सुन्नुसक्छ मण्डलीहरुलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।
Revelation 2:11
“जसले सुन्न सक्छ मण्डलीहरुलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्त्रो मृत्युले चोट पुर्याउने छैन।
Revelation 2:7
“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरुलाई यो कुरा भन्दैछन्।
Revelation 13:8
समस्त मानिसहरु जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात तिनीहरुले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
Mark 7:14
येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन्नु मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।
Mark 4:23
तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”
Mark 4:9
अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
Matthew 13:16
तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्।