Exodus 40
1 तब परमप्रभु मोशालाई भन्नु हुन्छ,
2 “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।
3 पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।
4 त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।
5 धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।
6 “तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।
7 भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।
8 आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।
9 “अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।
10 0होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।
11 बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।
12 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।
13 त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।
14 त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ।
15 छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”
16 परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।
17 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिन थियो।
18 मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।
19 तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।
20 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।
21 तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।
22 तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
23 तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।
24 उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
25 उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।
26 तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे।
27 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।
28 तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।
29 मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
30 तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।
31 मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे।
32 तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।
33 मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।
34 भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
35 बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।
36 जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।
37 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादलमाथि नउठुञ्जेलसम्म एकै ठाउँमा बसिरहन्थे।
38 यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।
1 And the Lord spake unto Moses, saying,
2 On the first day of the first month shalt thou set up the tabernacle of the tent of the congregation.
3 And thou shalt put therein the ark of the testimony, and cover the ark with the vail.
4 And thou shalt bring in the table, and set in order the things that are to be set in order upon it; and thou shalt bring in the candlestick, and light the lamps thereof.
5 And thou shalt set the altar of gold for the incense before the ark of the testimony, and put the hanging of the door to the tabernacle.
6 And thou shalt set the altar of the burnt offering before the door of the tabernacle of the tent of the congregation.
7 And thou shalt set the laver between the tent of the congregation and the altar, and shalt put water therein.
8 And thou shalt set up the court round about, and hang up the hanging at the court gate.
9 And thou shalt take the anointing oil, and anoint the tabernacle, and all that is therein, and shalt hallow it, and all the vessels thereof: and it shall be holy.
10 And thou shalt anoint the altar of the burnt offering, and all his vessels, and sanctify the altar: and it shall be an altar most holy.
11 And thou shalt anoint the laver and his foot, and sanctify it.
12 And thou shalt bring Aaron and his sons unto the door of the tabernacle of the congregation, and wash them with water.
13 And thou shalt put upon Aaron the holy garments, and anoint him, and sanctify him; that he may minister unto me in the priest’s office.
14 And thou shalt bring his sons, and clothe them with coats:
15 And thou shalt anoint them, as thou didst anoint their father, that they may minister unto me in the priest’s office: for their anointing shall surely be an everlasting priesthood throughout their generations.
16 Thus did Moses: according to all that the Lord commanded him, so did he.
17 And it came to pass in the first month in the second year, on the first day of the month, that the tabernacle was reared up.
18 And Moses reared up the tabernacle, and fastened his sockets, and set up the boards thereof, and put in the bars thereof, and reared up his pillars.
19 And he spread abroad the tent over the tabernacle, and put the covering of the tent above upon it; as the Lord commanded Moses.
20 And he took and put the testimony into the ark, and set the staves on the ark, and put the mercy seat above upon the ark:
21 And he brought the ark into the tabernacle, and set up the vail of the covering, and covered the ark of the testimony; as the Lord commanded Moses.
22 And he put the table in the tent of the congregation, upon the side of the tabernacle northward, without the vail.
23 And he set the bread in order upon it before the Lord; as the Lord had commanded Moses.
24 And he put the candlestick in the tent of the congregation, over against the table, on the side of the tabernacle southward.
25 And he lighted the lamps before the Lord; as the Lord commanded Moses.
26 And he put the golden altar in the tent of the congregation before the vail:
27 And he burnt sweet incense thereon; as the Lord commanded Moses.
28 And he set up the hanging at the door of the tabernacle.
29 And he put the altar of burnt offering by the door of the tabernacle of the tent of the congregation, and offered upon it the burnt offering and the meat offering; as the Lord commanded Moses.
30 And he set the laver between the tent of the congregation and the altar, and put water there, to wash withal.
31 And Moses and Aaron and his sons washed their hands and their feet thereat:
32 When they went into the tent of the congregation, and when they came near unto the altar, they washed; as the Lord commanded Moses.
33 And he reared up the court round about the tabernacle and the altar, and set up the hanging of the court gate. So Moses finished the work.
34 Then a cloud covered the tent of the congregation, and the glory of the Lord filled the tabernacle.
35 And Moses was not able to enter into the tent of the congregation, because the cloud abode thereon, and the glory of the Lord filled the tabernacle.
36 And when the cloud was taken up from over the tabernacle, the children of Israel went onward in all their journeys:
37 But if the cloud were not taken up, then they journeyed not till the day that it was taken up.
38 For the cloud of the Lord was upon the tabernacle by day, and fire was on it by night, in the sight of all the house of Israel, throughout all their journeys.
Matthew 14 in Tamil and English
1 ସହେି ସମୟରେ ଯୀଶୁଙ୍କ ବିଷୟ ରେ ଲୋକେ ଯାହା କଥାବାର୍ତ୍ତା ହେଉଥିଲେ, ତାହା ଗାଲିଲୀର ଶାସକ ହରେୋଦ ଶୁଣିଲେ।
At that time Herod the tetrarch heard of the fame of Jesus,
2 ସେ ତାହାଙ୍କ ଚାକରମାନଙ୍କୁ କହିଲେ, ଏହି ବ୍ଯକ୍ତି ପ୍ରକୃତ ରେ ବାପ୍ତିଜକ ଯୋହନ। ସେ ନିଶ୍ଚୟ ମୃତ୍ଯୁରୁ ପୁଣି ବଞ୍ଚି ଉଠିଛି, ସେଥିପାଇଁ ଏହି ଶକ୍ତି ଏହା ପାଖ ରେ କାମ କରୁଛି ଓ ସେ ଆଶ୍ଚର୍ୟ୍ଯ କାର୍ୟ୍ଯ କରିବାକୁ ସକ୍ଷମ ହେଉଛି।
And said unto his servants, This is John the Baptist; he is risen from the dead; and therefore mighty works do shew forth themselves in him.
3 ଏହି ସମୟ ପୂର୍ବରୁ େ ହରୋଦ ଯୋହନଙ୍କୁ ବନ୍ଦୀ କରି ଶିକୁଳି ରେ ବାନ୍ଧି କାରାଗାର ରେ ନିକ୍ଷପେ କରିଥିଲେ। ସେ େ ହରୋଦିଆଙ୍କ ଅନୁ ରୋଧକ୍ରମେ ଏକଥା କରିଥିଲେ। ହରେୋଦିଆ ହରେୋଦଙ୍କ ଭାଇ ଫିଲିପ୍ପଙ୍କ ସ୍ତ୍ରୀ ଥିଲେ।
For Herod had laid hold on John, and bound him, and put him in prison for Herodias’ sake, his brother Philip’s wife.
4 େ ହରୋଦିଆ ଯୋହନଙ୍କୁ ବନ୍ଦୀ କରିବାର କାରଣ ହେଲା, ଯୋହନ ବାରମ୍ବାର େ ହରୋଦଙ୍କୁ କହୁଥିଲେ, ତୁମ୍ଭେ େ ହରୋଦିଆଙ୍କୁ ନିଜ ସ୍ତ୍ରୀ ଭାବରେ ରଖିବା ଠିକ୍ କାମ ନୁହେଁ।
For John said unto him, It is not lawful for thee to have her.
5 ତେଣୁ େ ହରୋଦ ଯୋହନଙ୍କୁ ମାରିଦବୋକୁ ଚାହିଁଲେ। କିନ୍ତୁ ସେ ଲୋକମାନଙ୍କୁ ଭୟ କରୁଥିଲେ। କାରଣ ଲୋକେ ଯୋହନଙ୍କୁ ଜଣେ ଭବିଷ୍ଯଦ୍ବକ୍ତା ବୋଲି ବିଶ୍ବାସ କରୁଥିଲେ।
And when he would have put him to death, he feared the multitude, because they counted him as a prophet.
6 ହରେୋଦଙ୍କ ଜନ୍ମ ଦିନ ଅବସର ରେ େ ହରୋଦିଆଙ୍କ ଝିଅ, ହରେୋଦ ଓ ତାହାଙ୍କ ଅତିଥିମାନଙ୍କ ଆଗ ରେ ନାଚିଲା। ଏଥି ରେ େ ହରୋଦ ବହୁତ ମୁଗ୍ଧ ହାଇଗେଲେ।
But when Herod’s birthday was kept, the daughter of Herodias danced before them, and pleased Herod.
7 ତେଣୁ ସେ ଶପଥ ପୂର୍ବକ େ ହରୋଦିଆର ଝିଅକୁ ପ୍ରତିଶ୍ରୁତି ଦେଲେ, ତୁମ୍ଭେ ଯାହା କିଛି ମାଗିବ, ତାହା ତୁମ୍ଭକୁ ଦିଆୟିବ।
Whereupon he promised with an oath to give her whatsoever she would ask.
8 େ ହରୋଦିଆଙ୍କ ପ୍ରରୋଚନା ରେ ଝିଅ କହିଲା, ମାେତେ ବାପ୍ତିଜକ ଯୋହନଙ୍କ ମୁଣ୍ଡ ଗୋଟିଏ ଥାଳି ରେ ଆଣି ଏହିଠା ରେ ଦିଅନ୍ତୁ।
And she, being before instructed of her mother, said, Give me here John Baptist’s head in a charger.
9 ଏହା ଶୁଣି ହରେୋଦ ବହୁତ ଦୁଃଖୀ ହେଲେ। କିନ୍ତୁ ସେ ଶପଥ କରି ସାରିଥିଲେ, ଯେ ଝିଅ ଯାହା ମାଗିବ ତାହା ତାକୁ ସେ ଦବେେ। ତା' ଛଡା େ ହରୋଦଙ୍କ ସହିତ ଖାଉଥିବା ଅତିଥିମାନେ ମଧ୍ଯ ଶପଥ ଶୁଣିଥିଲେ। ତେଣୁ ହରେୋଦ ଝିଅକୁ ଯାହା କିଛି ସେ ମାଗିଥିଲେ ତାହା ଦବୋପାଇଁ ଆଦେଶ ଦେଲେ।
And the king was sorry: nevertheless for the oath’s sake, and them which sat with him at meat, he commanded it to be given her.
10 ସେ କାରାଗାର ରେ ଯୋହନଙ୍କ ମୁଣ୍ଡକାଟ କରିବା ପାଇଁ ଲୋକ ପଠାଇଲେ।
And he sent, and beheaded John in the prison.
11 ତାପରେ ଗୋଟିଏ ଥାଳି ରେ ଯୋହନଙ୍କ କଟାମୁଣ୍ଡ ଅଣାଗଲା। ତାହା ଝିଅକୁ ଦଇେ ଦିଆଗଲା। ଝିଅ କଟାମୁଣ୍ଡ ତା ମାଆ େ ହରୋଦିଆଙ୍କ ପାଖକୁ ନଇଗେଲା।
And his head was brought in a charger, and given to the damsel: and she brought it to her mother.
12 ଯୋହନଙ୍କ ଶିଷ୍ଯମାନେ ଆସି ଯୋହନଙ୍କ ମୃତ ଦହେ ନଇଯାେଇ ସମଧି ଦେଲେ। ତା'ପରେ ସମାନେେ ଯୀଶୁଙ୍କ ପାଖକୁ ଯାଇ ସବୁକଥା କହିଲେ।
And his disciples came, and took up the body, and buried it, and went and told Jesus.
13 ଯୀଶୁ ଯୋହନଙ୍କ ବିଷୟ ରେ ଘଟିଥିବା ସବୁକଥା ଶୁଣିସାରିବା ପରେ ସେ ସ୍ଥାନ ଛାଡି ଦେଲେ ଓ ଏକୁଟିଆ ଡଙ୍ଗା ରେ ବସି ଗୋଟିଏ ନିଛାଟିଆ ଜାଗାକୁ ଚାଲିଗଲେ। ଯୀଶୁ ଚାଲିଯାଇଥିବା ଖବର ଶୁଣି ଲୋକମାନେ ନିଜ ନଗରମାନ ଛାଡି ଯୀଶୁଙ୍କୁ ଅନୁସରଣ କଲେ। ଯୀଶୁ ଯେଉଁଠାକୁ ଯାଉଥିଲେ, ସମାନେେ ସ୍ଥଳ ପଥରେ ଚାଲି ଚାଲି ସଠାେରେ ଯାଇ ପହନ୍ଚିଲେ।
When Jesus heard of it, he departed thence by ship into a desert place apart: and when the people had heard thereof, they followed him on foot out of the cities.
14 ଡଙ୍ଗାରୁ ବାହାରି ଆସିବା ବଳକେୁ ଯୀଶୁ ଦେଖିଲେ, ସଠାେରେ ବହୁତ ଲୋକ ଜମା ହାଇେଛନ୍ତି। ଲୋକଙ୍କ ଉପରେ ତାହାଙ୍କର ଦୟା ହେଲା। ସେ ଅସୁସ୍ଥ ଲୋକମାନଙ୍କୁ ସୁସ୍ଥ କରିଲେ।
And Jesus went forth, and saw a great multitude, and was moved with compassion toward them, and he healed their sick.
15 ସନ୍ଧ୍ଯା ବଳକେୁ ଶିଷ୍ଯମାନେ ତାହାଙ୍କ ପାଖକୁ ଆସି କହିଲେ, ଏହା ଅତ୍ଯନ୍ତ ନିଛାଟିଆ ସ୍ଥାନ। ସମୟ ବହୁତ ହେଲାଣି। ଲୋକମାନଙ୍କୁ ଏଠାରୁ ପଠଇେ ଦିଅ। ତା' ହେଲେ ସମାନେେ ଗାଁମାନଙ୍କୁ ଯାଇ ସମାନଙ୍କେ ପାଇଁ ଖାଦ୍ୟ କିଣି ପାରିବେ।
And when it was evening, his disciples came to him, saying, This is a desert place, and the time is now past; send the multitude away, that they may go into the villages, and buy themselves victuals.
16 କିନ୍ତୁ ଯୀଶୁ ସମାନଙ୍କେୁ କହିଲେ, ସମାନଙ୍କେର ୟିବା ଦରକାର ନାହିଁ। ତୁମ୍ଭେ ସମାନଙ୍କେୁ କିଛି ଖାଇବାକୁ ଦିଅ।
But Jesus said unto them, They need not depart; give ye them to eat.
17 ଶିଷ୍ଯମାନେ କହିଲେ, ଆମ୍ଭ ପାଖ ରେ ଏଠା ରେ ମାତ୍ର ପାଞ୍ଚଖଣ୍ଡ ରୋଟୀ ଓ ଦୁଇଟି ମାଛ ଅଛି।
And they say unto him, We have here but five loaves, and two fishes.
18 ଯୀଶୁ କହିଲେ, ସଗେୁଡିକୁ ମାେ ପାଖକୁ ଆଣ।
He said, Bring them hither to me.
19 ଯୀଶୁ ସଠାେରେ ଜମା ହାଇେଥିବା ଲୋକମାନଙ୍କୁ ଘାସ ଉପରେ ବସିୟିବାପାଇଁ କହିଲେ. ତା'ପରେ ସେ ପାଞ୍ଚଖଣ୍ଡ ରୋଟୀ ଓ ଦୁଇଟି ଯାକ ମାଛ ଧରି ଆକାଶକୁ ଚାହିଁଲେ ଓ ଖାଦ୍ୟ ପାଇଁ ପରମେଶ୍ବରଙ୍କୁ ଧନ୍ଯବାଦ ଦେଲେ। ରୋଟୀକୁ ଖଣ୍ଡ ଖଣ୍ଡ କରି ଶିଷ୍ଯମାନଙ୍କ ହାତକୁ ଦେଲେ। ଶିଷ୍ଯମାନେ ଲୋକଙ୍କୁ ସେଥିରୁ ବାଣ୍ଟିଲେ।
And he commanded the multitude to sit down on the grass, and took the five loaves, and the two fishes, and looking up to heaven, he blessed, and brake, and gave the loaves to his disciples, and the disciples to the multitude.
20 ସମସ୍ତ ଲୋକେ ତାହା ଖାଇଲେ, ଓ ସନ୍ତାଷେ ଲାଭ କଲେ। ଲୋକେ ଖାଇସାରିବା ପରେ ଶିଷ୍ଯମାନେ ବଳକା ଖାଦ୍ୟତକ ବାରଟି ଝୁଡି ରେ ଭର୍ତ୍ତି କଲେ।
And they did all eat, and were filled: and they took up of the fragments that remained twelve baskets full.
21 ସଠାେରେ ପ୍ରାୟ କବଳେ ପାଞ୍ଚ ହଜାର ପୁରୁଷ ଲୋକ ଖାଇଥିଲେ। ତା'ଛଡା ସ୍ତ୍ରୀ ଲୋକ ଓ ପିଲାମାନେ ମଧ୍ଯ ଖାଇଥିଲେ।
And they that had eaten were about five thousand men, beside women and children.
22 ତା'ପରେ ଯୀଶୁ ଶିଷ୍ଯମାନଙ୍କୁ ଡଙ୍ଗା ରେ ଚଢି ହ୍ରଦର ଅପର ପାଶର୍ବକୁ ୟିବାକୁ କହିଲେ। ଯୀଶୁ ନିଜେ ସଠାେକୁ ପରେ ଯିବେ ବୋଲି କହିଲେ।
And straightway Jesus constrained his disciples to get into a ship, and to go before him unto the other side, while he sent the multitudes away.
23 ତା'ପରେ ଜମା ହାଇେଥିବା ଲୋକମାନଙ୍କୁ ବିଦାୟ କରି ସେ ପ୍ରାର୍ଥନା କରିବାକୁ ଏକାକୀ ପାହାଡ ଉପରକୁ ଗଲେ। ସନ୍ଧ୍ଯା ହାଇେ ସାରିଥିଲା, ଯୀଶୁ ସଠାେରେ ଏକୁଟିଆ ଥିଲେ।
And when he had sent the multitudes away, he went up into a mountain apart to pray: and when the evening was come, he was there alone.
24 ସେତବେେଳକେୁ ହ୍ରଦ ଭିତ ରେ ଡଙ୍ଗା ଅନକେ ଦୂରକୁ ଚାଲିଯାଇଥିଲା। ଢେଉ ରେ ଧକ୍କା ଖାଇ ଡଙ୍ଗଟି ଟଳମଳ ହେଉଥିଲା। ଖୁବ୍ ଜାରେ ରେ ପ୍ରତିକୂଳ ପବନ ବହୁଥିଲା।
But the ship was now in the midst of the sea, tossed with waves: for the wind was contrary.
25 ଯୀଶୁ ହ୍ରଦ ଉପରେ ଚାଲିକରି ରାତ୍ରିର ଚତୁର୍ଥ ପ୍ରହର ରେ ଶିଷ୍ଯମାନଙ୍କ ପାଖ ରେ ଯାଇ ପହନ୍ଚିଲେ।
And in the fourth watch of the night Jesus went unto them, walking on the sea.
26 ଶିଷ୍ଯମାନେ ତାହାଙ୍କୁ ହ୍ରଦ ଉପରେ ଚାଲିକରି ଆସୁ ଥିବାର ଦେଖି ଭୟଭୀତ ହେଲେ। ସମାନେେ କୁହାକୁହି ହେଲେ, ଏତ ଗୋଟିଏ ଭୂତ। ସମାନେେ ଭୟ ରେ ଚିତ୍କାର କଲେ।
And when the disciples saw him walking on the sea, they were troubled, saying, It is a spirit; and they cried out for fear.
27 ସଙ୍ଗେ ସଙ୍ଗେ ଯୀଶୁ ସମାନଙ୍କେୁ କହିଲେ, ସାହାସ ଧର! ମୁଁ ପରା ଆସିଛି! ଭୟ କର ନାହିଁ।
But straightway Jesus spake unto them, saying, Be of good cheer; it is I; be not afraid.
28 ପିତର କହିଲେ, ପ୍ରଭୁ, ଏହା ଯଦି ତୁମ୍ଭେ, ତବେେ ମାେତେ ପାଣି ଉପରେ ଚାଲି ତୁମ୍ଭ ନିକଟକୁ ୟିବାକୁ ଆଦେଶ ଦିଅ।
And Peter answered him and said, Lord, if it be thou, bid me come unto thee on the water.
29 ଯୀଶୁ କହିଲେ, ଚାଲି ଆସ। ପିତର ଡଙ୍ଗାରୁ ବାହାରକୁ ଆସିଲେ। ସେ ପାଣି ଉପରେ ଚାଲି ଯୀଶୁଙ୍କ ଆଡକୁ ଗଲେ।
And he said, Come. And when Peter was come down out of the ship, he walked on the water, to go to Jesus.
30 ପିତର ଯୀଶୁଙ୍କ ଆଡକୁ ପାଣି ଉପରେ ଚାଲିକରି ଯାଉଥିବା ସମୟରେ ଜୋର୍ ରେ ପବନ ବହୁଥିଲା। ଢେଉ ଉଠୁଥିଲା। ଏହା ଦେଖି ପିତର ଭୟ କଲେ। ସେ ବୁଡି ୟିବାକୁ ଲାଗିଲେ। ସେ ପାଟି କରି ଡାକିଲେ, ପ୍ରଭୁ, ମାେତେ ରକ୍ଷା କର।
But when he saw the wind boisterous, he was afraid; and beginning to sink, he cried, saying, Lord, save me.
31 ଯୀଶୁ ସଙ୍ଗେ ସଙ୍ଗେ ତାହାଙ୍କ ପାଖ ରେ ପହଞ୍ଚି ତାହାଙ୍କୁ ଧରି ପକାଇଲେ। ସେ ପିତରଙ୍କୁ କହିଲେ, ତୁମ୍ଭର ବିଶ୍ବାସ ଅଳ୍ପ। ତୁମ୍ଭେ କାହିଁକି ସନ୍ଦହେ କଲ?
And immediately Jesus stretched forth his hand, and caught him, and said unto him, O thou of little faith, wherefore didst thou doubt?
32 ଯୀଶୁ ଓ ପିତର ଡଙ୍ଗା ଉପରକୁ ଆସିୟିବା ପରେ ପବନ ବନ୍ଦ ହାଇଗେଲା।
And when they were come into the ship, the wind ceased.
33 ଯେଉଁମାନେ ଡଙ୍ଗା ଉପରେ ଥିଲେ, ସମାନେେ ଯୀଶୁଙ୍କୁ ପ୍ରମାମ କଲେ ଓ କହିଲେ, ପ୍ରକୃତ ରେ ତୁମ୍ଭେ ପରମେଶ୍ବରଙ୍କ ପୁତ୍ର।
Then they that were in the ship came and worshipped him, saying, Of a truth thou art the Son of God.
34 ସମାନେେ ହ୍ରଦ ପାର ହାଇେ ଗିନ୍ନସରେତ୍ କୂଳ ରେ ପହନ୍ଚିଲେ।
And when they were gone over, they came into the land of Gennesaret.
35 ସଠାେକାର ଲୋକେ ଚିହ୍ନିପାରିଲେ ଓ ଆଖପାଖ ଅଞ୍ଚଳକୁ ଯୀଶୁଙ୍କ ଆସିବା ଖବର ପଠାଇଲେ। ଲୋକେ ରୋଗୀଙ୍କୁ ତାହାଙ୍କ ପାଖକୁ ଆଣିଲେ।
And when the men of that place had knowledge of him, they sent out into all that country round about, and brought unto him all that were diseased;
36 ଲୋକମାନେ ଯୀଶୁଙ୍କୁ ଅନୁ ରୋଧ କଲେ ଯେ, ରୋଗୀମାନେ ଯେପରି ସୁସ୍ଥ ହାଇଯୋଆନ୍ତି, ସେଥିପାଇଁ ସେ ସମାନଙ୍କେୁ ତାହାଙ୍କୁ ବସ୍ତ୍ରର ଧାରଟି କବଳେ ଛୁଇଁବାକୁ ଅନୁମତି ଦିଅନ୍ତୁ। ଯେଉଁ ରୋଗୀମାନେ ତାହା ଛୁଇଁଲେ, ସମାନେେ ସମସ୍ତେ ସୁସ୍ତ ହାଇଗେଲେ।
And besought him that they might only touch the hem of his garment: and as many as touched were made perfectly whole.