Exodus 30
1 परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।
2 तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ।
3 वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ।
4 दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ।
5 लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर।
6 वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।
7 “प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।
8 साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।
9 यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।
10 “वर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा पवित्र हुनेछ।”
11 परमप्रभुले मोशालाई भन्नुभयो,
12 “इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।
13 गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।
14 गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।
15 बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।
16 उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इस्राएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।”
17 परमप्रभुले मोशालाई भन्नु भयो,
18 “काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।
19 हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।
20 जब हारून अनि उसका छोराहरू भेट हुने पालभित्र पस्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्।
21 यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।”
22 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
23 “राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,
24 अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।
25 “यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।
26 यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क।
27 अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि।
28 होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।
29 यी सबै चीजहरू महा पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।
30 “हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।
31 इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुञ्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ।
32 यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ।
33 यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”
34 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।
35 सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ।
36 केही धूपहरू पिंदेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्धेश्यमा प्रयोग गर्नु पर्छ।
37 यस प्रकारले बनाएको धूपलाई केही उद्धेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ।
38 कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ला, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्टयाउनै पर्छ।”
1 And thou shalt make an altar to burn incense upon: of shittim wood shalt thou make it.
2 A cubit shall be the length thereof, and a cubit the breadth thereof; foursquare shall it be: and two cubits shall be the height thereof: the horns thereof shall be of the same.
3 And thou shalt overlay it with pure gold, the top thereof, and the sides thereof round about, and the horns thereof; and thou shalt make unto it a crown of gold round about.
4 And two golden rings shalt thou make to it under the crown of it, by the two corners thereof, upon the two sides of it shalt thou make it; and they shall be for places for the staves to bear it withal.
5 And thou shalt make the staves of shittim wood, and overlay them with gold.
6 And thou shalt put it before the vail that is by the ark of the testimony, before the mercy seat that is over the testimony, where I will meet with thee.
7 And Aaron shall burn thereon sweet incense every morning: when he dresseth the lamps, he shall burn incense upon it.
8 And when Aaron lighteth the lamps at even, he shall burn incense upon it, a perpetual incense before the Lord throughout your generations.
9 Ye shall offer no strange incense thereon, nor burnt sacrifice, nor meat offering; neither shall ye pour drink offering thereon.
10 And Aaron shall make an atonement upon the horns of it once in a year with the blood of the sin offering of atonements: once in the year shall he make atonement upon it throughout your generations: it is most holy unto the Lord.
11 And the Lord spake unto Moses, saying,
12 When thou takest the sum of the children of Israel after their number, then shall they give every man a ransom for his soul unto the Lord, when thou numberest them; that there be no plague among them, when thou numberest them.
13 This they shall give, every one that passeth among them that are numbered, half a shekel after the shekel of the sanctuary: (a shekel is twenty gerahs:) an half shekel shall be the offering of the Lord.
14 Every one that passeth among them that are numbered, from twenty years old and above, shall give an offering unto the Lord.
15 The rich shall not give more, and the poor shall not give less than half a shekel, when they give an offering unto the Lord, to make an atonement for your souls.
16 And thou shalt take the atonement money of the children of Israel, and shalt appoint it for the service of the tabernacle of the congregation; that it may be a memorial unto the children of Israel before the Lord, to make an atonement for your souls.
17 And the Lord spake unto Moses, saying,
18 Thou shalt also make a laver of brass, and his foot also of brass, to wash withal: and thou shalt put it between the tabernacle of the congregation and the altar, and thou shalt put water therein.
19 For Aaron and his sons shall wash their hands and their feet thereat:
20 When they go into the tabernacle of the congregation, they shall wash with water, that they die not; or when they come near to the altar to minister, to burn offering made by fire unto the Lord:
21 So they shall wash their hands and their feet, that they die not: and it shall be a statute for ever to them, even to him and to his seed throughout their generations.
22 Moreover the Lord spake unto Moses, saying,
23 Take thou also unto thee principal spices, of pure myrrh five hundred shekels, and of sweet cinnamon half so much, even two hundred and fifty shekels, and of sweet calamus two hundred and fifty shekels,
24 And of cassia five hundred shekels, after the shekel of the sanctuary, and of oil olive an hin:
25 And thou shalt make it an oil of holy ointment, an ointment compound after the art of the apothecary: it shall be an holy anointing oil.
26 And thou shalt anoint the tabernacle of the congregation therewith, and the ark of the testimony,
27 And the table and all his vessels, and the candlestick and his vessels, and the altar of incense,
28 And the altar of burnt offering with all his vessels, and the laver and his foot.
29 And thou shalt sanctify them, that they may be most holy: whatsoever toucheth them shall be holy.
30 And thou shalt anoint Aaron and his sons, and consecrate them, that they may minister unto me in the priest’s office.
31 And thou shalt speak unto the children of Israel, saying, This shall be an holy anointing oil unto me throughout your generations.
32 Upon man’s flesh shall it not be poured, neither shall ye make any other like it, after the composition of it: it is holy, and it shall be holy unto you.
33 Whosoever compoundeth any like it, or whosoever putteth any of it upon a stranger, shall even be cut off from his people.
34 And the Lord said unto Moses, Take unto thee sweet spices, stacte, and onycha, and galbanum; these sweet spices with pure frankincense: of each shall there be a like weight:
35 And thou shalt make it a perfume, a confection after the art of the apothecary, tempered together, pure and holy:
36 And thou shalt beat some of it very small, and put of it before the testimony in the tabernacle of the congregation, where I will meet with thee: it shall be unto you most holy.
37 And as for the perfume which thou shalt make, ye shall not make to yourselves according to the composition thereof: it shall be unto thee holy for the Lord.
38 Whosoever shall make like unto that, to smell thereto, shall even be cut off from his people.
Matthew 14 in Tamil and English
1 ସହେି ସମୟରେ ଯୀଶୁଙ୍କ ବିଷୟ ରେ ଲୋକେ ଯାହା କଥାବାର୍ତ୍ତା ହେଉଥିଲେ, ତାହା ଗାଲିଲୀର ଶାସକ ହରେୋଦ ଶୁଣିଲେ।
At that time Herod the tetrarch heard of the fame of Jesus,
2 ସେ ତାହାଙ୍କ ଚାକରମାନଙ୍କୁ କହିଲେ, ଏହି ବ୍ଯକ୍ତି ପ୍ରକୃତ ରେ ବାପ୍ତିଜକ ଯୋହନ। ସେ ନିଶ୍ଚୟ ମୃତ୍ଯୁରୁ ପୁଣି ବଞ୍ଚି ଉଠିଛି, ସେଥିପାଇଁ ଏହି ଶକ୍ତି ଏହା ପାଖ ରେ କାମ କରୁଛି ଓ ସେ ଆଶ୍ଚର୍ୟ୍ଯ କାର୍ୟ୍ଯ କରିବାକୁ ସକ୍ଷମ ହେଉଛି।
And said unto his servants, This is John the Baptist; he is risen from the dead; and therefore mighty works do shew forth themselves in him.
3 ଏହି ସମୟ ପୂର୍ବରୁ େ ହରୋଦ ଯୋହନଙ୍କୁ ବନ୍ଦୀ କରି ଶିକୁଳି ରେ ବାନ୍ଧି କାରାଗାର ରେ ନିକ୍ଷପେ କରିଥିଲେ। ସେ େ ହରୋଦିଆଙ୍କ ଅନୁ ରୋଧକ୍ରମେ ଏକଥା କରିଥିଲେ। ହରେୋଦିଆ ହରେୋଦଙ୍କ ଭାଇ ଫିଲିପ୍ପଙ୍କ ସ୍ତ୍ରୀ ଥିଲେ।
For Herod had laid hold on John, and bound him, and put him in prison for Herodias’ sake, his brother Philip’s wife.
4 େ ହରୋଦିଆ ଯୋହନଙ୍କୁ ବନ୍ଦୀ କରିବାର କାରଣ ହେଲା, ଯୋହନ ବାରମ୍ବାର େ ହରୋଦଙ୍କୁ କହୁଥିଲେ, ତୁମ୍ଭେ େ ହରୋଦିଆଙ୍କୁ ନିଜ ସ୍ତ୍ରୀ ଭାବରେ ରଖିବା ଠିକ୍ କାମ ନୁହେଁ।
For John said unto him, It is not lawful for thee to have her.
5 ତେଣୁ େ ହରୋଦ ଯୋହନଙ୍କୁ ମାରିଦବୋକୁ ଚାହିଁଲେ। କିନ୍ତୁ ସେ ଲୋକମାନଙ୍କୁ ଭୟ କରୁଥିଲେ। କାରଣ ଲୋକେ ଯୋହନଙ୍କୁ ଜଣେ ଭବିଷ୍ଯଦ୍ବକ୍ତା ବୋଲି ବିଶ୍ବାସ କରୁଥିଲେ।
And when he would have put him to death, he feared the multitude, because they counted him as a prophet.
6 ହରେୋଦଙ୍କ ଜନ୍ମ ଦିନ ଅବସର ରେ େ ହରୋଦିଆଙ୍କ ଝିଅ, ହରେୋଦ ଓ ତାହାଙ୍କ ଅତିଥିମାନଙ୍କ ଆଗ ରେ ନାଚିଲା। ଏଥି ରେ େ ହରୋଦ ବହୁତ ମୁଗ୍ଧ ହାଇଗେଲେ।
But when Herod’s birthday was kept, the daughter of Herodias danced before them, and pleased Herod.
7 ତେଣୁ ସେ ଶପଥ ପୂର୍ବକ େ ହରୋଦିଆର ଝିଅକୁ ପ୍ରତିଶ୍ରୁତି ଦେଲେ, ତୁମ୍ଭେ ଯାହା କିଛି ମାଗିବ, ତାହା ତୁମ୍ଭକୁ ଦିଆୟିବ।
Whereupon he promised with an oath to give her whatsoever she would ask.
8 େ ହରୋଦିଆଙ୍କ ପ୍ରରୋଚନା ରେ ଝିଅ କହିଲା, ମାେତେ ବାପ୍ତିଜକ ଯୋହନଙ୍କ ମୁଣ୍ଡ ଗୋଟିଏ ଥାଳି ରେ ଆଣି ଏହିଠା ରେ ଦିଅନ୍ତୁ।
And she, being before instructed of her mother, said, Give me here John Baptist’s head in a charger.
9 ଏହା ଶୁଣି ହରେୋଦ ବହୁତ ଦୁଃଖୀ ହେଲେ। କିନ୍ତୁ ସେ ଶପଥ କରି ସାରିଥିଲେ, ଯେ ଝିଅ ଯାହା ମାଗିବ ତାହା ତାକୁ ସେ ଦବେେ। ତା' ଛଡା େ ହରୋଦଙ୍କ ସହିତ ଖାଉଥିବା ଅତିଥିମାନେ ମଧ୍ଯ ଶପଥ ଶୁଣିଥିଲେ। ତେଣୁ ହରେୋଦ ଝିଅକୁ ଯାହା କିଛି ସେ ମାଗିଥିଲେ ତାହା ଦବୋପାଇଁ ଆଦେଶ ଦେଲେ।
And the king was sorry: nevertheless for the oath’s sake, and them which sat with him at meat, he commanded it to be given her.
10 ସେ କାରାଗାର ରେ ଯୋହନଙ୍କ ମୁଣ୍ଡକାଟ କରିବା ପାଇଁ ଲୋକ ପଠାଇଲେ।
And he sent, and beheaded John in the prison.
11 ତାପରେ ଗୋଟିଏ ଥାଳି ରେ ଯୋହନଙ୍କ କଟାମୁଣ୍ଡ ଅଣାଗଲା। ତାହା ଝିଅକୁ ଦଇେ ଦିଆଗଲା। ଝିଅ କଟାମୁଣ୍ଡ ତା ମାଆ େ ହରୋଦିଆଙ୍କ ପାଖକୁ ନଇଗେଲା।
And his head was brought in a charger, and given to the damsel: and she brought it to her mother.
12 ଯୋହନଙ୍କ ଶିଷ୍ଯମାନେ ଆସି ଯୋହନଙ୍କ ମୃତ ଦହେ ନଇଯାେଇ ସମଧି ଦେଲେ। ତା'ପରେ ସମାନେେ ଯୀଶୁଙ୍କ ପାଖକୁ ଯାଇ ସବୁକଥା କହିଲେ।
And his disciples came, and took up the body, and buried it, and went and told Jesus.
13 ଯୀଶୁ ଯୋହନଙ୍କ ବିଷୟ ରେ ଘଟିଥିବା ସବୁକଥା ଶୁଣିସାରିବା ପରେ ସେ ସ୍ଥାନ ଛାଡି ଦେଲେ ଓ ଏକୁଟିଆ ଡଙ୍ଗା ରେ ବସି ଗୋଟିଏ ନିଛାଟିଆ ଜାଗାକୁ ଚାଲିଗଲେ। ଯୀଶୁ ଚାଲିଯାଇଥିବା ଖବର ଶୁଣି ଲୋକମାନେ ନିଜ ନଗରମାନ ଛାଡି ଯୀଶୁଙ୍କୁ ଅନୁସରଣ କଲେ। ଯୀଶୁ ଯେଉଁଠାକୁ ଯାଉଥିଲେ, ସମାନେେ ସ୍ଥଳ ପଥରେ ଚାଲି ଚାଲି ସଠାେରେ ଯାଇ ପହନ୍ଚିଲେ।
When Jesus heard of it, he departed thence by ship into a desert place apart: and when the people had heard thereof, they followed him on foot out of the cities.
14 ଡଙ୍ଗାରୁ ବାହାରି ଆସିବା ବଳକେୁ ଯୀଶୁ ଦେଖିଲେ, ସଠାେରେ ବହୁତ ଲୋକ ଜମା ହାଇେଛନ୍ତି। ଲୋକଙ୍କ ଉପରେ ତାହାଙ୍କର ଦୟା ହେଲା। ସେ ଅସୁସ୍ଥ ଲୋକମାନଙ୍କୁ ସୁସ୍ଥ କରିଲେ।
And Jesus went forth, and saw a great multitude, and was moved with compassion toward them, and he healed their sick.
15 ସନ୍ଧ୍ଯା ବଳକେୁ ଶିଷ୍ଯମାନେ ତାହାଙ୍କ ପାଖକୁ ଆସି କହିଲେ, ଏହା ଅତ୍ଯନ୍ତ ନିଛାଟିଆ ସ୍ଥାନ। ସମୟ ବହୁତ ହେଲାଣି। ଲୋକମାନଙ୍କୁ ଏଠାରୁ ପଠଇେ ଦିଅ। ତା' ହେଲେ ସମାନେେ ଗାଁମାନଙ୍କୁ ଯାଇ ସମାନଙ୍କେ ପାଇଁ ଖାଦ୍ୟ କିଣି ପାରିବେ।
And when it was evening, his disciples came to him, saying, This is a desert place, and the time is now past; send the multitude away, that they may go into the villages, and buy themselves victuals.
16 କିନ୍ତୁ ଯୀଶୁ ସମାନଙ୍କେୁ କହିଲେ, ସମାନଙ୍କେର ୟିବା ଦରକାର ନାହିଁ। ତୁମ୍ଭେ ସମାନଙ୍କେୁ କିଛି ଖାଇବାକୁ ଦିଅ।
But Jesus said unto them, They need not depart; give ye them to eat.
17 ଶିଷ୍ଯମାନେ କହିଲେ, ଆମ୍ଭ ପାଖ ରେ ଏଠା ରେ ମାତ୍ର ପାଞ୍ଚଖଣ୍ଡ ରୋଟୀ ଓ ଦୁଇଟି ମାଛ ଅଛି।
And they say unto him, We have here but five loaves, and two fishes.
18 ଯୀଶୁ କହିଲେ, ସଗେୁଡିକୁ ମାେ ପାଖକୁ ଆଣ।
He said, Bring them hither to me.
19 ଯୀଶୁ ସଠାେରେ ଜମା ହାଇେଥିବା ଲୋକମାନଙ୍କୁ ଘାସ ଉପରେ ବସିୟିବାପାଇଁ କହିଲେ. ତା'ପରେ ସେ ପାଞ୍ଚଖଣ୍ଡ ରୋଟୀ ଓ ଦୁଇଟି ଯାକ ମାଛ ଧରି ଆକାଶକୁ ଚାହିଁଲେ ଓ ଖାଦ୍ୟ ପାଇଁ ପରମେଶ୍ବରଙ୍କୁ ଧନ୍ଯବାଦ ଦେଲେ। ରୋଟୀକୁ ଖଣ୍ଡ ଖଣ୍ଡ କରି ଶିଷ୍ଯମାନଙ୍କ ହାତକୁ ଦେଲେ। ଶିଷ୍ଯମାନେ ଲୋକଙ୍କୁ ସେଥିରୁ ବାଣ୍ଟିଲେ।
And he commanded the multitude to sit down on the grass, and took the five loaves, and the two fishes, and looking up to heaven, he blessed, and brake, and gave the loaves to his disciples, and the disciples to the multitude.
20 ସମସ୍ତ ଲୋକେ ତାହା ଖାଇଲେ, ଓ ସନ୍ତାଷେ ଲାଭ କଲେ। ଲୋକେ ଖାଇସାରିବା ପରେ ଶିଷ୍ଯମାନେ ବଳକା ଖାଦ୍ୟତକ ବାରଟି ଝୁଡି ରେ ଭର୍ତ୍ତି କଲେ।
And they did all eat, and were filled: and they took up of the fragments that remained twelve baskets full.
21 ସଠାେରେ ପ୍ରାୟ କବଳେ ପାଞ୍ଚ ହଜାର ପୁରୁଷ ଲୋକ ଖାଇଥିଲେ। ତା'ଛଡା ସ୍ତ୍ରୀ ଲୋକ ଓ ପିଲାମାନେ ମଧ୍ଯ ଖାଇଥିଲେ।
And they that had eaten were about five thousand men, beside women and children.
22 ତା'ପରେ ଯୀଶୁ ଶିଷ୍ଯମାନଙ୍କୁ ଡଙ୍ଗା ରେ ଚଢି ହ୍ରଦର ଅପର ପାଶର୍ବକୁ ୟିବାକୁ କହିଲେ। ଯୀଶୁ ନିଜେ ସଠାେକୁ ପରେ ଯିବେ ବୋଲି କହିଲେ।
And straightway Jesus constrained his disciples to get into a ship, and to go before him unto the other side, while he sent the multitudes away.
23 ତା'ପରେ ଜମା ହାଇେଥିବା ଲୋକମାନଙ୍କୁ ବିଦାୟ କରି ସେ ପ୍ରାର୍ଥନା କରିବାକୁ ଏକାକୀ ପାହାଡ ଉପରକୁ ଗଲେ। ସନ୍ଧ୍ଯା ହାଇେ ସାରିଥିଲା, ଯୀଶୁ ସଠାେରେ ଏକୁଟିଆ ଥିଲେ।
And when he had sent the multitudes away, he went up into a mountain apart to pray: and when the evening was come, he was there alone.
24 ସେତବେେଳକେୁ ହ୍ରଦ ଭିତ ରେ ଡଙ୍ଗା ଅନକେ ଦୂରକୁ ଚାଲିଯାଇଥିଲା। ଢେଉ ରେ ଧକ୍କା ଖାଇ ଡଙ୍ଗଟି ଟଳମଳ ହେଉଥିଲା। ଖୁବ୍ ଜାରେ ରେ ପ୍ରତିକୂଳ ପବନ ବହୁଥିଲା।
But the ship was now in the midst of the sea, tossed with waves: for the wind was contrary.
25 ଯୀଶୁ ହ୍ରଦ ଉପରେ ଚାଲିକରି ରାତ୍ରିର ଚତୁର୍ଥ ପ୍ରହର ରେ ଶିଷ୍ଯମାନଙ୍କ ପାଖ ରେ ଯାଇ ପହନ୍ଚିଲେ।
And in the fourth watch of the night Jesus went unto them, walking on the sea.
26 ଶିଷ୍ଯମାନେ ତାହାଙ୍କୁ ହ୍ରଦ ଉପରେ ଚାଲିକରି ଆସୁ ଥିବାର ଦେଖି ଭୟଭୀତ ହେଲେ। ସମାନେେ କୁହାକୁହି ହେଲେ, ଏତ ଗୋଟିଏ ଭୂତ। ସମାନେେ ଭୟ ରେ ଚିତ୍କାର କଲେ।
And when the disciples saw him walking on the sea, they were troubled, saying, It is a spirit; and they cried out for fear.
27 ସଙ୍ଗେ ସଙ୍ଗେ ଯୀଶୁ ସମାନଙ୍କେୁ କହିଲେ, ସାହାସ ଧର! ମୁଁ ପରା ଆସିଛି! ଭୟ କର ନାହିଁ।
But straightway Jesus spake unto them, saying, Be of good cheer; it is I; be not afraid.
28 ପିତର କହିଲେ, ପ୍ରଭୁ, ଏହା ଯଦି ତୁମ୍ଭେ, ତବେେ ମାେତେ ପାଣି ଉପରେ ଚାଲି ତୁମ୍ଭ ନିକଟକୁ ୟିବାକୁ ଆଦେଶ ଦିଅ।
And Peter answered him and said, Lord, if it be thou, bid me come unto thee on the water.
29 ଯୀଶୁ କହିଲେ, ଚାଲି ଆସ। ପିତର ଡଙ୍ଗାରୁ ବାହାରକୁ ଆସିଲେ। ସେ ପାଣି ଉପରେ ଚାଲି ଯୀଶୁଙ୍କ ଆଡକୁ ଗଲେ।
And he said, Come. And when Peter was come down out of the ship, he walked on the water, to go to Jesus.
30 ପିତର ଯୀଶୁଙ୍କ ଆଡକୁ ପାଣି ଉପରେ ଚାଲିକରି ଯାଉଥିବା ସମୟରେ ଜୋର୍ ରେ ପବନ ବହୁଥିଲା। ଢେଉ ଉଠୁଥିଲା। ଏହା ଦେଖି ପିତର ଭୟ କଲେ। ସେ ବୁଡି ୟିବାକୁ ଲାଗିଲେ। ସେ ପାଟି କରି ଡାକିଲେ, ପ୍ରଭୁ, ମାେତେ ରକ୍ଷା କର।
But when he saw the wind boisterous, he was afraid; and beginning to sink, he cried, saying, Lord, save me.
31 ଯୀଶୁ ସଙ୍ଗେ ସଙ୍ଗେ ତାହାଙ୍କ ପାଖ ରେ ପହଞ୍ଚି ତାହାଙ୍କୁ ଧରି ପକାଇଲେ। ସେ ପିତରଙ୍କୁ କହିଲେ, ତୁମ୍ଭର ବିଶ୍ବାସ ଅଳ୍ପ। ତୁମ୍ଭେ କାହିଁକି ସନ୍ଦହେ କଲ?
And immediately Jesus stretched forth his hand, and caught him, and said unto him, O thou of little faith, wherefore didst thou doubt?
32 ଯୀଶୁ ଓ ପିତର ଡଙ୍ଗା ଉପରକୁ ଆସିୟିବା ପରେ ପବନ ବନ୍ଦ ହାଇଗେଲା।
And when they were come into the ship, the wind ceased.
33 ଯେଉଁମାନେ ଡଙ୍ଗା ଉପରେ ଥିଲେ, ସମାନେେ ଯୀଶୁଙ୍କୁ ପ୍ରମାମ କଲେ ଓ କହିଲେ, ପ୍ରକୃତ ରେ ତୁମ୍ଭେ ପରମେଶ୍ବରଙ୍କ ପୁତ୍ର।
Then they that were in the ship came and worshipped him, saying, Of a truth thou art the Son of God.
34 ସମାନେେ ହ୍ରଦ ପାର ହାଇେ ଗିନ୍ନସରେତ୍ କୂଳ ରେ ପହନ୍ଚିଲେ।
And when they were gone over, they came into the land of Gennesaret.
35 ସଠାେକାର ଲୋକେ ଚିହ୍ନିପାରିଲେ ଓ ଆଖପାଖ ଅଞ୍ଚଳକୁ ଯୀଶୁଙ୍କ ଆସିବା ଖବର ପଠାଇଲେ। ଲୋକେ ରୋଗୀଙ୍କୁ ତାହାଙ୍କ ପାଖକୁ ଆଣିଲେ।
And when the men of that place had knowledge of him, they sent out into all that country round about, and brought unto him all that were diseased;
36 ଲୋକମାନେ ଯୀଶୁଙ୍କୁ ଅନୁ ରୋଧ କଲେ ଯେ, ରୋଗୀମାନେ ଯେପରି ସୁସ୍ଥ ହାଇଯୋଆନ୍ତି, ସେଥିପାଇଁ ସେ ସମାନଙ୍କେୁ ତାହାଙ୍କୁ ବସ୍ତ୍ରର ଧାରଟି କବଳେ ଛୁଇଁବାକୁ ଅନୁମତି ଦିଅନ୍ତୁ। ଯେଉଁ ରୋଗୀମାନେ ତାହା ଛୁଇଁଲେ, ସମାନେେ ସମସ୍ତେ ସୁସ୍ତ ହାଇଗେଲେ।
And besought him that they might only touch the hem of his garment: and as many as touched were made perfectly whole.