Home Bible Exodus Exodus 3 Exodus 3:8 Exodus 3:8 Image नेपाली

Exodus 3:8 Image in Nepali

अब त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।
Click consecutive words to select a phrase. Click again to deselect.
Exodus 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

Exodus 3:8 Picture in Nepali