नेपाली नेपाली बाइबल Numbers Numbers 9 Numbers 9:7 Numbers 9:7 तस्वीर English

Numbers 9:7 तस्वीर

ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं अब हामीले के गर्नु पर्ने हो।”
Click consecutive words to select a phrase. Click again to deselect.
Numbers 9:7

ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”

Numbers 9:7 Picture in Nepali