नेपाली नेपाली बाइबल 2 Chronicles 2 Chronicles 18 2 Chronicles 18:3 2 Chronicles 18:3 तस्वीर English

2 Chronicles 18:3 तस्वीर

आहाबले यहोशापातलाई भने, “तपाईं सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।”
Click consecutive words to select a phrase. Click again to deselect.
2 Chronicles 18:3

आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।”

2 Chronicles 18:3 Picture in Nepali