नेपाली नेपाली बाइबल 2 Samuel 2 Samuel 17 2 Samuel 17:21 2 Samuel 17:21 तस्वीर English

2 Samuel 17:21 तस्वीर

अब्शालोमको नोकर हिडेपछि जोनाथन अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”
Click consecutive words to select a phrase. Click again to deselect.
2 Samuel 17:21

अब्शालोमको नोकर हिडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”

2 Samuel 17:21 Picture in Nepali