Home Bible 1 Samuel 1 Samuel 18 1 Samuel 18:6 1 Samuel 18:6 Image नेपाली

1 Samuel 18:6 Image in Nepali

दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।
Click consecutive words to select a phrase. Click again to deselect.
1 Samuel 18:6

दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।

1 Samuel 18:6 Picture in Nepali