Home Bible 1 Chronicles 1 Chronicles 28 1 Chronicles 28:20 1 Chronicles 28:20 Image नेपाली

1 Chronicles 28:20 Image in Nepali

दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।
Click consecutive words to select a phrase. Click again to deselect.
1 Chronicles 28:20

दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।

1 Chronicles 28:20 Picture in Nepali